text
stringlengths
69
1.44k
ner
stringlengths
2
1.31k
### Input: रामेछापकी सुनिता लामाको कपाल पनि सुनौलो थियो। Name entity extraction:### Response: रामेछाप Location सुनिता लामा Person
[(0, 7, 'Location', 'रामेछाप'), (10, 21, 'Person', 'सुनिता लामा')]
### Input: द बलाड अफ बस्टर स्क्रुग्स (मेरी जोफिर्ज) Name entity extraction:### Response: मेरी जोफिर्ज Person
[(27, 39, 'Person', 'मेरी जोफिर्ज')]
### Input: सम्मानित स्रष्टाहरू मध्येका धन बहादुर मल्ल राससका उपत्यका बाहिरका पहिला पत्रकार हुन्। Name entity extraction:### Response: रासस Organization धन बहादुर मल्ल Person
[(43, 47, 'Organization', 'रासस'), (28, 42, 'Person', 'धन बहादुर मल्ल')]
### Input: उनी वीरगन्जमा पत्रिका छाप्थे र काठमाडौं ल्याएर वितरण गर्थे। Name entity extraction:### Response: काठमाडौं Location वीरगन्ज Location
[(31, 39, 'Location', 'काठमाडौं'), (4, 11, 'Location', 'वीरगन्ज')]
### Input: नागरिक लगानी कोषको भवनमा आगलागी Name entity extraction:### Response: नागरिक लगानी कोष Organization
[(0, 16, 'Organization', 'नागरिक लगानी कोष')]
### Input: पहाडलाई माथि-माथिदेखि खन्दै ल्याएर परसम्मका चाक्ला सडकहरु। Name entity extraction:### Response: No entity
[]
### Input: 'के भएर बित्नुभयो त श्रीमान,' युवा हुँदै 'विधवा' भएकोमा उनलाई दुःख लागेको देखेर सोधेँ। Name entity extraction:### Response: No entity
[]
### Input: यसको उदाहरण मेरो घरमा आउने ४० वर्षका दुई सहयोगी महिला हुन्। Name entity extraction:### Response: ४० वर्ष Date
[(27, 34, 'Date', '४० वर्ष')]
### Input: सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी Name entity extraction:### Response: नारायण महर्जन Person सेतोपाटी Organization
[(12, 25, 'Person', 'नारायण महर्जन'), (26, 34, 'Organization', 'सेतोपाटी')]
### Input: तस्बिरः नारायण महर्जन/सेतोपाटी Name entity extraction:### Response: नारायण महर्जन Person सेतोपाटी Organization
[(8, 21, 'Person', 'नारायण महर्जन'), (22, 30, 'Organization', 'सेतोपाटी')]
### Input: घरदेखि स्कुलको दुरी छोट्टिए र ढिला पढाइ सुरु हुन थाले विद्यार्थीले धेरै समय सुत्न पाउँछन् भन्ने एकेडेमीको तर्क हो। Name entity extraction:### Response: No entity
[]
### Input: सुन्तला किसानका अनुसार ग्रेड नगरेको सुन्तला यतिबेला प्रतिकिलो रु ६५ देखि ७० मा बिक्री भइरहेको छ भने ग्रेड गरेको सुन्तला प्रतिकिलो रु १०० मा बिक्री भइरहेको छ । Name entity extraction:### Response: No entity
[]
### Input: २०१५ को डिसेम्बरमा १९५ देशहरूले उक्त सम्झौतामा हस्ताक्षर गरे । Name entity extraction:### Response: २०१५ Date डिसेम्बर Date
[(0, 4, 'Date', '२०१५'), (8, 16, 'Date', 'डिसेम्बर')]
### Input: समाजवादको विद्यमान संवैधानिक व्यवस्थाले बीसौं शताब्दीको राज्यनियन्त्रित समाजवादलाई इङ्गित गर्दैन। Name entity extraction:### Response: बीसौं शताब्दी Date
[(40, 53, 'Date', 'बीसौं शताब्दी')]
### Input: ‘कुनैदिन २/३ जना आउँछन्, कुनैदिन त ५/६ जना पुग्छन्, कहिले कोही आउँदैनन्,’ एक प्रहरीले सेतोपाटीसँग भने, ‘हाम्रा केटाहरूको जुत्तामा लगाउन राखिराखेको पालिस हुन्छ त्यही लगाएर जान्छन्। Name entity extraction:### Response: सेतोपाटी Organization
[(86, 94, 'Organization', 'सेतोपाटी')]
### Input: एक दिवसीय क्रिकेट श्रृंखला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वधाई ! अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त यस सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रुपमा देखिएको छ। Name entity extraction:### Response: नेपाल Organization नेपाल Organization
[(34, 39, 'Organization', 'नेपाल'), (169, 174, 'Organization', 'नेपाल')]
### Input: ष्टाचार विरुद्धको प्रेमकथा बुनिएको सिनेमालाई ‘प्रेमगीत २’ फेम्ड निर्देशक रामशरण पाठकले निर्देशक गरेका हुन् । Name entity extraction:### Response: रामशरण पाठक Person
[(73, 84, 'Person', 'रामशरण पाठक')]
### Input: भारतकै राजनीतिक शक्तिहरूसँग छलफल चलाउँथे। Name entity extraction:### Response: भारत Location
[(0, 4, 'Location', 'भारत')]
### Input: यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ५२ करोड पुगेको जानकारी अध्यक्ष मनोज बहादुर श्रेष्ठले जानकारी दिए। Name entity extraction:### Response: मनोज बहादुर श्रेष्ठ Person
[(86, 105, 'Person', 'मनोज बहादुर श्रेष्ठ')]
### Input: लागुपदार्थ प्रयोगकर्ताहरूको एसियाली सञ्जाल, एनपुडले आयोजना गरेको प्रतियोगितामा नेपाललगायत एसियाली मुलुकहरूका चलचित्र निर्माताहरूको आवेदन परेको आयोजकले जनाएका छन्। Name entity extraction:### Response: नेपाल Location
[(79, 84, 'Location', 'नेपाल')]
### Input: पौडेलका अनुसार दैनिक बैंकमा रकम जम्मा गर्नुपर्नेमा सोही रकम दर्जीले हिनामिना गरेको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ। Name entity extraction:### Response: पौडेल Person दर्जी Person
[(0, 5, 'Person', 'पौडेल'), (60, 65, 'Person', 'दर्जी')]
### Input: नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले वाइड बडी जहाज खरिदमा भएको अनियमितता छानबिन गर्न सरकारले कानुनविपरित समिति गठन गरेको बताएका छन्। Name entity extraction:### Response: नेपाली कांग्रेस Organization प्रकाशमान सिंह Person
[(0, 15, 'Organization', 'नेपाली कांग्रेस'), (34, 48, 'Person', 'प्रकाशमान सिंह')]
### Input: उनी सहकर्मी सुनिल दाइ र कृष्ण दाइसँगै आएकी रहछिन्। Name entity extraction:### Response: सुनिल Person कृष्ण Person
[(12, 17, 'Person', 'सुनिल'), (24, 29, 'Person', 'कृष्ण')]
### Input: तर पछिल्लो समय नेपाली राजनीति र परराष्ट्र नीतिको केन्द्रमा आइपुगेको छ, सात समुद्रपारिको भेनेजुयला। Name entity extraction:### Response: भेनेजुयला Location
[(88, 97, 'Location', 'भेनेजुयला')]
### Input: उक्त समर्थन अहिले पनि जारी रहेको संघका महासचिव श्रेष्ठले बताए। Name entity extraction:### Response: श्रेष्ठ Person
[(47, 54, 'Person', 'श्रेष्ठ')]
### Input: नेपाली सेनाको प्रवक्तामा यामप्रसाद ढकाल Name entity extraction:### Response: नेपाली सेना Organization यामप्रसाद ढकाल Person
[(0, 11, 'Organization', 'नेपाली सेना'), (25, 39, 'Person', 'यामप्रसाद ढकाल')]
### Input: विशेष अदालतसमेत प्रयोग गरेर तीन जना न्यायाधीशको तीन राय व्यक्त गराए। Name entity extraction:### Response: विशेष अदालत Organization
[(0, 11, 'Organization', 'विशेष अदालत')]
### Input: बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै नेता थापाले सो विधेयक रोक्न र सच्याउनका लागि आफूहरू संसदको फूल हाउसमा लडाइँ जारी राख्ने चेतावनी पनि दिए। Name entity extraction:### Response: नयाँ बानेश्वर Location थापा Person बुधबार Date
[(15, 28, 'Location', 'नयाँ बानेश्वर'), (101, 105, 'Person', 'थापा'), (0, 6, 'Date', 'बुधबार')]
### Input: कृषि पेशाप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइका कारण कोदोको उत्पादन घट्दै गएको अवस्थामा कृषकलाई अभिप्रेरित गर्ने उद्देश्यका साथ कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनुदानमा कोदो चुट्ने उपकरण वितरण गरेको छ । Name entity extraction:### Response: कास्की Location अन्नपूर्ण गाउँपालिका Organization
[(125, 131, 'Location', 'कास्की'), (134, 154, 'Organization', 'अन्नपूर्ण गाउँपालिका')]
### Input: गत वर्ष मात्र प्रतिकिलो १० हजारदेखि १३ हजारसम्मका दरले टिमुरको तेल काठमाडौँ पठाएको उद्योग सञ्चालक हरिप्रसाद न्यौपानेले जानकारी दिए। Name entity extraction:### Response: गत वर्ष Date काठमाडौँ Location हरिप्रसाद न्यौपाने Person
[(0, 7, 'Date', 'गत वर्ष'), (67, 75, 'Location', 'काठमाडौँ'), (98, 116, 'Person', 'हरिप्रसाद न्यौपाने')]
### Input: उक्त नयाँ फोन जेड ग्रिन रंगमा सार्वजनिक गर्ने ओप्पोको योजना छ। Name entity extraction:### Response: ओप्पो Organization
[(46, 51, 'Organization', 'ओप्पो')]
### Input: करिब दुई वर्षअघि 'टुटल एप' चलाएर मोटरसाइकलबाट यात्रु ओसार्ने काम सुरू भएको थियो। Name entity extraction:### Response: दुई वर्ष Date
[(5, 13, 'Date', 'दुई वर्ष')]
### Input: प्रथम जननिर्वाचित सरकारले भर्खरै गठन गरेको पुरातत्व तथा संस्कृति विभागमा मलाई निर्देशक बनाएको थियो। Name entity extraction:### Response: पुरातत्व तथा संस्कृति विभाग Organization
[(43, 70, 'Organization', 'पुरातत्व तथा संस्कृति विभाग')]
### Input: ९० वर्ष लामो इतिहास बोकेको यो अस्पताल प्रथम विश्वयुद्धपछि ब्रिटिस सरकारको सहयोगमा बनेको हो। Name entity extraction:### Response: ९० वर्ष Date ब्रिटिस सरकार Organization
[(0, 7, 'Date', '९० वर्ष'), (58, 71, 'Organization', 'ब्रिटिस सरकार')]
### Input: चीनले भने भेनेजुयलामा अमेरीकी हस्तक्षेपको विरोध गर्दै त्यसले ल्याउने दुष्परिणामको अमेरिका जिम्मेवार हुनुपर्ने चेतावनी दिएको छ। Name entity extraction:### Response: चीन Location भेनेजुयला Location अमेरिका Location
[(0, 3, 'Location', 'चीन'), (10, 19, 'Location', 'भेनेजुयला'), (82, 89, 'Location', 'अमेरिका')]
### Input: तल बागमती उस्तै वेगमा बग्दै थियो। Name entity extraction:### Response: बागमती Location
[(3, 9, 'Location', 'बागमती')]
### Input: कोदो खेतीको प्रवद्र्धन गर्न तथा यसको महत्वबारे जानकारी दिन अन्नपूर्ण गाउँपालिकाको सहयोगमा वडा नं ४ स्थित भदौरे देउरालीमा यस वर्ष ल्होसारका अवसरमा कोदो महोत्सव गरिएको थियो । Name entity extraction:### Response: अन्नपूर्ण गाउँपालिका Organization ल्होसार Event यस वर्ष Date
[(59, 79, 'Organization', 'अन्नपूर्ण गाउँपालिका'), (129, 136, 'Event', 'ल्होसार'), (121, 128, 'Date', 'यस वर्ष')]
### Input: बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग खेलिरहेका सन्दिप लामिछाने पहिलो पटक टिममा अटाएनन्। Name entity extraction:### Response: बंगलादेश Location बंगलादेश प्रिमियर लिग Event सन्दिप लामिछाने Person
[(0, 8, 'Location', 'बंगलादेश'), (16, 37, 'Event', 'बंगलादेश प्रिमियर लिग'), (48, 63, 'Person', 'सन्दिप लामिछाने')]
### Input: दर्जीका सबै बैंक खाता रोक्का गर्न लगाइएको छ। Name entity extraction:### Response: दर्जी Person
[(0, 5, 'Person', 'दर्जी')]
### Input: यो मात्र होइन, दिलुसँग गौचनका ‘के देखेर आयौ तिमी मेरो जीवनमा’ ‘धेरै वर्ष बित्यो तिम्रो चिठी नआएको’ लगायतका गीत बाँकी नै छन्। Name entity extraction:### Response: दिलु Person गौचन Person
[(15, 19, 'Person', 'दिलु'), (23, 27, 'Person', 'गौचन')]
### Input: संयुक्त राष्ट्रसंघको स्थायी नियोगका लागि सिफारिस मणिप्रसाद भट्टराई, क्यानडाका लागि सिफारिस भृगु ढुंगाना र कुवेतका लागि सिफारिस दुर्गाप्रसाद भण्डारीको सुनुवाइ बिहान ११ बजेदेखि हुन लागेको हो। Name entity extraction:### Response: संयुक्त राष्ट्रसंघ Organization मणिप्रसाद भट्टराई Person क्यानडा Location भृगु ढुंगाना Person कुवेत Location दुर्गाप्रसाद भण्डारी Person
[(0, 18, 'Organization', 'संयुक्त राष्ट्रसंघ'), (49, 66, 'Person', 'मणिप्रसाद भट्टराई'), (68, 75, 'Location', 'क्यानडा'), (91, 103, 'Person', 'भृगु ढुंगाना'), (106, 111, 'Location', 'कुवेत'), (127, 147, 'Person', 'दुर्गाप्रसाद भण्डारी')]
### Input: जीवनमा ९५ वर्षको अनुभव सँगालेकी कृष्णकुमारीसँग पुराना इतिहास खोतल्ने जमर्को गर्दा एउटा रमाइलो वार्ता तयार भयो। Name entity extraction:### Response: ९५ वर्ष Date कृष्णकुमारी Person
[(7, 14, 'Date', '९५ वर्ष'), (32, 43, 'Person', 'कृष्णकुमारी')]
### Input: प्रधानमन्त्री ओलीले थारु समुदायले  आजकै दिन मनाउने माघी पर्वलाई स्वतन्त्रता दिवसको रूपमा उपयोग गर्नुपर्ने बताए। Name entity extraction:### Response: ओली Person माघी पर्व Event
[(14, 17, 'Person', 'ओली'), (51, 60, 'Event', 'माघी पर्व')]
### Input: नेपाल जनाउने केही न केही वस्तु साथै बोक्ने दाजुले आफूले लगाएको नेपाली क्रिकेट टिमको जर्सी देखाउँदै 'यो देखेनौ? Name entity extraction:### Response: नेपाल Location
[(0, 5, 'Location', 'नेपाल')]
### Input: भट्टराईले आजको दिनमा अनशनरत डाक्टर गोविन्द केसी गलत भएको प्रतिक्रिया दिए। Name entity extraction:### Response: भट्टराई Person आज Date गोविन्द केसी Person
[(0, 7, 'Person', 'भट्टराई'), (10, 12, 'Date', 'आज'), (35, 47, 'Person', 'गोविन्द केसी')]
### Input: र, शिक्षक तयारी कोर्स पूरा गरेको हुनुपर्ने। Name entity extraction:### Response: No entity
[]
### Input: रेखा थापाले हान्न सक्ने मैले नसक्ने? Name entity extraction:### Response: रेखा थापा Person
[(0, 9, 'Person', 'रेखा थापा')]
### Input: संविधानमै शिक्षाबाट कोही पनि बञ्चित हुन नपर्ने उल्लेख भएकाले उनीहरूका लागि घरमै शिक्षाको व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए। Name entity extraction:### Response: नरेन्द्रप्रसाद अवस्थी Person
[(149, 170, 'Person', 'नरेन्द्रप्रसाद अवस्थी')]
### Input: त्यसमा पनि श्रीमानलाई चित्त बुझेको रहेनछ। Name entity extraction:### Response: No entity
[]
### Input: ‘भ्यालुएसन’ भइसक्यो, यो पनि ‘कन्डिशनल’ छ, सात करोड ६० लाख डलर मूल्य पुग्छ’, निर्देशक श्रेष्ठले भने। Name entity extraction:### Response: श्रेष्ठ Person
[(85, 92, 'Person', 'श्रेष्ठ')]
### Input: रुट परिवर्तन गरिएमा स्वीकृत प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदमा संशोधन गर्नु पर्ने हुँदा यसको पुनः अध्ययन गरि स्वीकृतिको प्रकृया अगाडि बढाउँदा कम्तीमा पनि २ वर्षको समयावधि लाग्ने लगायतका समस्यालाई निर्माण ढिलाई हुने जनाएको छ । Name entity extraction:### Response: २ वर्ष Date
[(159, 165, 'Date', '२ वर्ष')]
### Input: यो बाटोको अर्को विशेषता भनेको काठमाडौंका भर्भराउँदा तन्नेरी जोडीलाई सप्ताहन्तमा मोटरसाइकल यात्रा गराउनु पनि रहेछ। Name entity extraction:### Response: काठमाडौं Location
[(30, 38, 'Location', 'काठमाडौं')]
### Input: यसैबीच आजको बैठकले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड) विधेयक २०७५लाई विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । Name entity extraction:### Response: आज Date लोकसेवा आयोग Organization
[(7, 9, 'Date', 'आज'), (26, 38, 'Organization', 'लोकसेवा आयोग')]
### Input: अनि जाँच दिएको। Name entity extraction:### Response: No entity
[]
### Input: जब मंगलबजार पुगे पूर्वयुवराज पारस शाह (फोटोफिचर) Name entity extraction:### Response: मंगलबजार Location पारस शाह Person
[(3, 11, 'Location', 'मंगलबजार'), (30, 38, 'Person', 'पारस शाह')]
### Input: ढाकाटोपी र चस्मा लगाएका चौधरीलाई सपथका लागि सिंहदरबारमा संसदका कर्मचारीहरुले सपथस्थलसम्म पुर्‍याएका थिए। Name entity extraction:### Response: चौधरी Person सिंहदरबार Location
[(24, 29, 'Person', 'चौधरी'), (44, 53, 'Location', 'सिंहदरबार')]
### Input: नेभर लुक अवे (जर्मनी Name entity extraction:### Response: जर्मनी Location
[(14, 20, 'Location', 'जर्मनी')]
### Input: अझै पनि गाउँघरमा यही रीत कायम छ। Name entity extraction:### Response: No entity
[]
### Input: कम्पनी रजिष्ट्रार कार्यालयको पत्रमा भने एनबी बाट्रा हरिसिद्धिको सहायक कम्पनी रहेको उल्लेख छ। Name entity extraction:### Response: कम्पनी रजिष्ट्रार कार्यालय Organization एनबी बाट्रा हरिसिद्धि Organization
[(0, 26, 'Organization', 'कम्पनी रजिष्ट्रार कार्यालय'), (40, 61, 'Organization', 'एनबी बाट्रा हरिसिद्धि')]
### Input: अनि अन्तिममा बाँसको 'डम्फे' ल्याएर तारादेवीलाई थमाउँदै भनेछन्, 'यसमै देऊ। Name entity extraction:### Response: तारादेवी Person
[(35, 43, 'Person', 'तारादेवी')]
### Input: ’, ‘कति पैसा बोकेर ल्याएको? Name entity extraction:### Response: No entity
[]
### Input: नेपालतर्फ नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा अधिग्रहण गरिएको ९० बिगाह क्षेत्रफलको जग्गा एक दशकदेखि अलपत्र अवस्थामा छ। Name entity extraction:### Response: नेपाल Location जयसपुर Location नेपालगञ्ज उपमहानगरपालिका Organization एक दशक Date
[(0, 5, 'Location', 'नेपाल'), (38, 44, 'Location', 'जयसपुर'), (10, 34, 'Organization', 'नेपालगञ्ज उपमहानगरपालिका'), (90, 96, 'Date', 'एक दशक')]
### Input: बरु हिजो कमैया बस्न बाध्य पारिएका थारु समुदायका कृषि मजदूरहरू लगायत सबै जात र समुदायको सहभागितामा जारी गरिएको संविधान कार्यान्वयन गर्दै हामी समृद्ध नेपाल, सुखी नेपालीको ध्येय हासिल गर्न अग्रसर छौं’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ । Name entity extraction:### Response: हिजो Date नेपाल Location ओली Person
[(4, 8, 'Date', 'हिजो'), (148, 153, 'Location', 'नेपाल'), (212, 215, 'Person', 'ओली')]
### Input: हामी मजदुरी गर्ने कारखानामा उनी साँझ काम गर्दा रहेछन्। Name entity extraction:### Response: No entity
[]
### Input: बिएड वा एमएड डिग्री र त्यसपछि १० महिने तालिम लिएर लाइसेन्स प्राप्त गरेको व्यक्ति मात्र शिक्षक हुन योग्य ठहरिन्छ। Name entity extraction:### Response: १० महिने Date
[(30, 38, 'Date', '१० महिने')]
### Input: रामग्राम नगरपालिकाले करारमा स्वयंसेवक शिक्षक भर्ना गर्ने तयारी गरिरहेको नगरपालिकाका सूचना अधिकारी एवं शिक्षा शाखा प्रमुख तोयनाथ लम्सालले जानकारी दिए। Name entity extraction:### Response: रामग्राम नगरपालिका Organization तोयनाथ लम्साल Person
[(0, 18, 'Organization', 'रामग्राम नगरपालिका'), (121, 134, 'Person', 'तोयनाथ लम्साल')]
### Input: ५८ वर्षको जीवनभित्र नेपाली साहित्यफाँटमा जे जस्ता काव्यकृति नेपाली वाङ्मय क्षेत्रलाई दिएर उनी भौतिक रूपमा विदा भए अब उनको सम्मानमा उनका अनुयायीले उनले हिँडेको मार्गलाई फराकिलो बनाउँदै धवलागिरि, माछापुच्छे«, अन्नपूर्णको जस्तो गौरव र फेवाको जस्तो अटल आस्था र विश्वास राखेर उनको सिर्जनाको सौन्दर्यलाई सुवासित र सुशोभित गराउनु वर्तमानको माग हो। Name entity extraction:### Response: ५८ वर्ष Date धवलागिरि Location माछापुच्छे Location अन्नपूर्ण Location
[(0, 7, 'Date', '५८ वर्ष'), (184, 192, 'Location', 'धवलागिरि'), (194, 204, 'Location', 'माछापुच्छे'), (207, 216, 'Location', 'अन्नपूर्ण')]
### Input: युरोप, अमेरिका, एसिया, साउदी अरब लगायत धेरै देशमा उसले सेवा दिइरहेको छ। Name entity extraction:### Response: युरोप Location अमेरिका Location एसिया Location साउदी अरब Location
[(0, 5, 'Location', 'युरोप'), (7, 14, 'Location', 'अमेरिका'), (16, 21, 'Location', 'एसिया'), (23, 32, 'Location', 'साउदी अरब')]
### Input: उसका लागि चेतेश्वर पुजाराले बिस्फोटक ब्याटिङ गरे। Name entity extraction:### Response: चेतेश्वर पुजारा Person
[(10, 25, 'Person', 'चेतेश्वर पुजारा')]
### Input: बाबा १८ वर्षको हुनुहुन्थ्यो। Name entity extraction:### Response: १८ वर्ष Date
[(5, 12, 'Date', '१८ वर्ष')]
### Input: शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले  नागरिकका व्यवहारिक समस्या सुल्झाउन कित्ताकाट खुकुलो बनाइएको जानकारी दिइन्। Name entity extraction:### Response: शुक्रबार Date पद्मा अर्याल Person
[(0, 8, 'Date', 'शुक्रबार'), (88, 100, 'Person', 'पद्मा अर्याल')]
### Input: अब म जाने हरेक स्कुल र कलेजमा विद्यार्थीलाई मेरो हातमा बनाएको ट्याटु देखाउनासाथ दुई चार जनाले मात्र ‘सितारामको हातमा ट्राफिक नियम पालना गरौं’ सम्झिए भने पनि उनीहरू केही हदसम्म सुरक्षित रहन सक्छन्। Name entity extraction:### Response: सिताराम Person
[(101, 108, 'Person', 'सिताराम')]
### Input: सन् २०२० सम्म अरू सहरमा पनि उपलब्ध भइसक्नेछ। Name entity extraction:### Response: सन् २०२० Date
[(0, 8, 'Date', 'सन् २०२०')]
### Input: त्यसलाई आजै रोक्न भन्छु। Name entity extraction:### Response: आजै Date
[(8, 11, 'Date', 'आजै')]
### Input: हिजो प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थिया। Name entity extraction:### Response: हिजो Date
[(0, 4, 'Date', 'हिजो')]
### Input: सरकारी स्वामित्वको बुटवल धागो कारखाना र हेटौंडा कपडा उद्योग बन्दको प्रभाव कपास खेतीमा देखिएको छ। Name entity extraction:### Response: बुटवल धागो कारखाना Organization हेटौंडा कपडा उद्योग Organization
[(19, 37, 'Organization', 'बुटवल धागो कारखाना'), (40, 59, 'Organization', 'हेटौंडा कपडा उद्योग')]
### Input: यदि बीबीएलमा सन्दीपको टिम स्टार्स प्लेअफसम्म पुगेमा सन्दीप अष्ट्रेलिया जानेछन्। Name entity extraction:### Response: बीबीएल Event सन्दीप Person सन्दीप Person अष्ट्रेलिया Location
[(4, 10, 'Event', 'बीबीएल'), (13, 19, 'Person', 'सन्दीप'), (52, 58, 'Person', 'सन्दीप'), (59, 70, 'Location', 'अष्ट्रेलिया')]
### Input: रा १ त ६३५ नम्वरको ट्याक्टरमा लोडेड मेसिन विस्फोट हुँदा बर्दिया जिल्ला निवासी ४२ वर्षीय विष्णुचन्द्र चौलागाई,कैलालीका जनक न्यौपाने र रोल्पाको त्रिवेणी ६ निवासी धनबहादुर पुन घाइते भएका छन्। Name entity extraction:### Response: बर्दिया Location ४२ वर्षीय Date विष्णुचन्द्र चौलागाई Person कैलाली Location जनक न्यौपाने Person रोल्पा Location त्रिवेणी Location धनबहादुर पुन Person
[(56, 63, 'Location', 'बर्दिया'), (78, 87, 'Date', '४२ वर्षीय'), (88, 108, 'Person', 'विष्णुचन्द्र चौलागाई'), (109, 115, 'Location', 'कैलाली'), (118, 130, 'Person', 'जनक न्यौपाने'), (133, 139, 'Location', 'रोल्पा'), (142, 150, 'Location', 'त्रिवेणी'), (160, 172, 'Person', 'धनबहादुर पुन')]
### Input: यसबारे काठमाडौं महानगरका उपमेयर हरिप्रभा खड्गीसँग सोध्दा उनले आफू अनभिज्ञ रहेको बताइन्। Name entity extraction:### Response: काठमाडौं महानगर Organization हरिप्रभा खड्गी Person
[(7, 22, 'Organization', 'काठमाडौं महानगर'), (32, 46, 'Person', 'हरिप्रभा खड्गी')]
### Input: बैशाखदेखि सेयर कारोबारमा प्यान नम्वर अनिवार्य गराउन धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएपछि नेप्सेले यस सम्वन्धमा लगानीकर्ताका प्रतिनिधीहरुसित छलफल गरेको हो। Name entity extraction:### Response: बैशाख Date धितोपत्र बोर्ड Organization
[(0, 5, 'Date', 'बैशाख'), (52, 66, 'Organization', 'धितोपत्र बोर्ड')]
### Input: अपांगता भएकी हीरा हिँडडुल गर्न नसक्ने भएकाले आफूले घरमै पुगेर नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी गैरेले बताए। Name entity extraction:### Response: गैरे Person
[(105, 109, 'Person', 'गैरे')]
### Input: त्यसै गरी सुदूरपश्चिम प्रदेशकै प्रख्यात बैतडीको छलिया नाचको अहिले सुदूरपश्चिमभरि नै माग हुने गरेको छ । Name entity extraction:### Response: सुदूरपश्चिम प्रदेश Organization बैतडी Location
[(10, 28, 'Organization', 'सुदूरपश्चिम प्रदेश'), (40, 45, 'Location', 'बैतडी')]
### Input: प्रधानमन्त्रीले केही समययता विप्लव माओवादीले गराएका हिंसात्मक घटनाको फेहरिस्त सुनाउँदै भने, 'उदयपुरमा चुनाव बेला नेपाली कांग्रेसका नेताको खुट्टा काटियो। Name entity extraction:### Response: उदयपुर Location नेपाली कांग्रेस Organization विप्लव माओवादी Organization
[(93, 99, 'Location', 'उदयपुर'), (113, 128, 'Organization', 'नेपाली कांग्रेस'), (28, 42, 'Organization', 'विप्लव माओवादी')]
### Input: सानोसानो सभासम्मेलन नै गर्न मिल्ने गज्जबको ढुङ्गा रहेछ। Name entity extraction:### Response: No entity
[]
### Input: तर भोलि पल्ट मात्र भनेपछि भोलिको प्रतिक्षामा रह्यौ। Name entity extraction:### Response: भोलि पल्ट Date भोलि Date
[(3, 12, 'Date', 'भोलि पल्ट'), (26, 30, 'Date', 'भोलि')]
### Input: अर्कोतिर प्रहरी घरबाहिर ढुकेर बस्ने,' विष्णुकुमारीले भनिन्, 'हामी पूरै परिवार एकदमै डराउन थाल्यौं। Name entity extraction:### Response: विष्णुकुमारी Person
[(38, 50, 'Person', 'विष्णुकुमारी')]
### Input: महोत्सवको तेस्रो दिन बिहान त्यहाँको वातावरण र थारू बस्ती डुल्दै हिडेँ। Name entity extraction:### Response: तेस्रो दिन Date
[(10, 20, 'Date', 'तेस्रो दिन')]
### Input: जाँदा गल्छीको बाटो गए पनि फर्किँदा शिवपुरीको बाटो फर्कियौँ। Name entity extraction:### Response: गल्छी Location शिवपुरी Location
[(6, 11, 'Location', 'गल्छी'), (35, 42, 'Location', 'शिवपुरी')]
### Input: भोजपुरमा नेतामाथि आक्रमण गरियो। Name entity extraction:### Response: भोजपुर Location
[(0, 6, 'Location', 'भोजपुर')]
### Input: उत्पादन भएका कपासमा पनि बजारीकरणको समस्या भएको राष्ट्रिय कपास विकास समितिका संयोजक गोविन्द प्रसाद शर्माले बताए। Name entity extraction:### Response: राष्ट्रिय कपास विकास समिति Organization गोविन्द प्रसाद शर्मा Person
[(47, 73, 'Organization', 'राष्ट्रिय कपास विकास समिति'), (83, 103, 'Person', 'गोविन्द प्रसाद शर्मा')]
### Input: यदि सिलेट सिक्सर्स बीपीएल क्रिकेटको दोस्रो राउण्डमा प्रवेश गरे युएईबाट सन्दीप बंगलादेश जाने छन्। Name entity extraction:### Response: सिलेट सिक्सर्स Organization बीपीएल Event युएई Location सन्दीप Person बंगलादेश Location
[(4, 18, 'Organization', 'सिलेट सिक्सर्स'), (19, 25, 'Event', 'बीपीएल'), (63, 67, 'Location', 'युएई'), (71, 77, 'Person', 'सन्दीप'), (78, 86, 'Location', 'बंगलादेश')]
### Input: यता, प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गरेका नेविसंघका कार्यकर्तालाई लखेटेका थिए। Name entity extraction:### Response: नेविसंघ Organization
[(45, 52, 'Organization', 'नेविसंघ')]
### Input: पुस १३ गते रानीपोखरी पुनर्निर्माणबारे अध्ययन गर्न गठित विशेषज्ञ समितिले मल्लकालीन स्वरुप तथा निर्माण सामग्री प्रयोग गरेर जीर्णोद्वार गर्न सिफारिस गर्यो। Name entity extraction:### Response: पुस १३ Date रानीपोखरी Location
[(0, 6, 'Date', 'पुस १३'), (11, 20, 'Location', 'रानीपोखरी')]
### Input: अथवा यी चार्जरलाई त्यहीँ पनि अर्को धेरै क्षमताको चार्जिङ मेसिनले चार्ज गर्न सकिनेछ। Name entity extraction:### Response: No entity
[]
### Input: सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३ औं साग पूर्वाधार निर्माण तथा तयारी पूरा नभएको भन्दै छ महिना पर सार्न साग सचिवालयले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई पत्र पठाएको छ। Name entity extraction:### Response: सन् २०१९ को मार्च Date नेपाल Location १३ औं साग Event छ महिना प Date साग सचिवालय Organization नेपाल ओलम्पिक कमिटी (एनओसी) Organization
[(0, 17, 'Date', 'सन् २०१९ को मार्च'), (20, 25, 'Location', 'नेपाल'), (41, 50, 'Event', '१३ औं साग'), (96, 105, 'Date', 'छ महिना प'), (113, 124, 'Organization', 'साग सचिवालय'), (127, 154, 'Organization', 'नेपाल ओलम्पिक कमिटी (एनओसी)')]
### Input: फलोअनका लागि बोलाइएको अष्ट्रेलियाले दोस्रो पारीमा दुई विकेट गुमाउँदै ३२८ रन बनाएर खेल बराबरी गरेको थियो। Name entity extraction:### Response: अष्ट्रेलिया Organization
[(22, 33, 'Organization', 'अष्ट्रेलिया')]
### Input: त्यो सबै चिजलाई कसरी सन्तुलित गर्नुहुन्छ? Name entity extraction:### Response: No entity
[]
### Input: त्यसपछि यो बाटो सोझै धरानमा जोडिनेछ। Name entity extraction:### Response: धरान Location
[(21, 25, 'Location', 'धरान')]